Connect with us
Kapilvast Forest

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं -सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिनु भयो ।

 

शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए भने खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । त्यस्तै आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि हुनुन्थ्यो ।सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा। युवराज खतिवडा, भारतमा निलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदूत हुनुन्थ्यो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu