Connect with us
Kapilvast Forest

काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले चौधौं केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ देखि २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझ एक विज्ञप्तीमार्फत चौधौं केन्द्रीय महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको हो ।

समितिको बैठक सानेपास्थितको काँग्रेस केन्द्रीय कार्यालय विपी स्मृति भवनमा आज अपरान्ह ५ बजे बसेको जनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu