Connect with us
Kapilvast Forest

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गयो

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

accident

 

 

बुटवल=रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु।५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना ३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu