Connect with us
Kapilvast Forest

थप १३९ जनामा कोरोना संक्रमण, एकको मृत्यु

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं-पछिल्लो २४ घण्टामा ३९३२ जनामा कोरोना भाइरसको परीक्षण गर्दा १३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

२१३४ पिसिआर परीक्षण गर्दा १२८ र १७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ संक्रमित थपिएका हुन्। हाल नेपालभर ८१४४ सक्रिय संक्रमित छन्।

आइतबार ३९६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu