Connect with us
Kapilvast Forest

लालबाबु पण्डित असन्तुष्ट, एमालेको कार्यकारी पदमा नबस्ने घोषणा

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

काठमाडौँ – नेकपा एमाले नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नु भएको छ । केन्द्रीय सदस्य पद पनि अस्वीकार गर्दै नेता पण्डितले सो घोषणा गर्नु भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उहाँको नाम थियो। पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी हुनुन्इो । तर, सो पदमा ओलीले नसमेटेपछि उहाँ असन्तुष्ट बन्नु भएकोे हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu