Connect with us
Kapilvast Forest

राप्रपाको नयाँ कार्यसमितिको सपथमा कमल थापा अनुपस्थित

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गर्नु भएको छ ।आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । प्रज्ञा भवनमा आयोजित सपथ ग्रहण समारोहमा समेत जानु भको छैन ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित हुनुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu