महाधिवेशन प्रतिनिधिसँग भोट माग्दै देउवा र कोइराला
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त हुनुन्छ ।
देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहनु भएको छ । शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथमा मत मागिरहनु भएको छ ।