Connect with us
Kapilvast Forest

एमालेले टुंगो लगायो गण्डकीका २९ पालिकाका उम्मेदवार

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

 

पोखरा : नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशका २९ पालिकाका प्रमुख, उपप्रमुख उम्मेदवार टुंगो लगाएको छ । कमिटीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको जानकारी सचिव धनन्जय दवाडीले दिए । उनका अनुसार अबको बैठकले थप उम्मेदवार टुंगो लगाउने छ ।

 

गण्डकीमा ८५ वटा स्थानीय तह छन् । एउटा महानगरपालिका छ । पोखरा महानगरपालिकाको उम्मेदवारको टुंगो भने पार्टी केन्द्रले लगाउने छ ।

टुंगो लागेका उम्मेदवारहरुको सूची

मुस्ताङ जिल्ला
क. बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका

अध्यक्ष रिञ्जिङ गुरुङ उपाध्यक्ष दिकी गुरुङ

ख. लो घ्यागर गाउँपालिका अध्यक्ष लोप्साङ छेप्पेल विष्ट राजु उपाध्यक्ष छिरिङ ल्ह्यामो गुरुङ

ग. लोमाङन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङ उपाध्यक्ष छिमि विष्ट गुरुङ

घ. थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन उपाध्यक्ष सुमिता शेर्पा

ङ. घरपजोङ गाउँपालिका अध्यक्ष सञ्जय कुमार थकाली उपाध्यक्ष मिम कुमारी शेरचन

मनाङ जिल्ला
क. मनाङ निस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले उपाध्यक्ष छिरिङ धावा गुरुङ

ख. चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले उपाध्यक्ष आशकुमारी गुरुङ

ग. नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ उपाध्यक्ष अर्विन गुरुङ स्वतन्त्र

घ. नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल

लमजुङ जिल्ला
क. क्वोंलासोंथर गाउँपालिका

अध्यक्ष सूर्यप्रसाद गुरुङ

गोरखा जिल्ला

क. अजिरकोट गाउँपालिका

अध्यक्ष शेखरनाथ न्यौपाने

ख. चुमनुब्री गाउँपालिका

अध्यक्ष सुक बहादुर गुरुङ उपाध्यक्ष सानु गुरुङ

स्याङ्जा जिल्ला
क. आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल उपाध्यक्ष सीता थापा

ख. वालिङ नगरपालिका

प्रमुख कृष्ण बहादुर खाँड उपप्रमुख खगीसरा थापा मगर

ग. हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर

तनहुँ जिल्ला
क. आँबु गाउँपालिका अध्यक्ष ऋषि केसी

कास्की जिल्ला
क. रुपा गाउँपालिका

अध्यक्ष नवराज ओझा उपाध्यक्ष लालसुब्बा गुरुङ

म्याग्दी जिल्ला
क. अन्नपूर्ण गाउँपालिका

अध्यक्ष भरत कुमार पुन उपाध्यक्ष दिवाकुमारी तिलिजा

ख. रघु गंगा गाउँपालिका

अध्यक्ष प्रेम बहादुर कार्की उपाध्यक्ष यामकुमारी गर्बुजा

ग. मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजा

घ. मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका

नवलपुर जिल्ला
क. हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन राना उपाध्यक्ष मनी पाण्डे

ख. मध्यबिन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारी

पर्वत जिल्ला
क. पैयुँ गाउँपालिका अध्यक्ष महेन्द्र श्रेष्ठ उपाध्यक्ष यमकुमारी राना

बाग्लुङ जिल्ला
क. तमानखोला गाउँपालिका अध्यक्ष देवेन्द्र छन्त्याल उपाध्यक्ष टेकमति बिक

ख. ढोरपाटन नगरपालिका प्रमुख देव बहादुर नेपाली

ग. ताराखोला गाउँपालिका

अध्यक्ष ऋषिराम रोका उपाध्यक्ष थममाया घर्ती

घ. गलकोट नगरपालिका

प्रमुख पूर्ण काउछा उपप्रमुख रुपा बिक

ङ. जैमिनि नगरपालिका अध्यक्ष लिला राना उपाध्यक्ष यमुना शर्मा

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu