Connect with us
Kapilvast Forest

नगर उप प्रमुख थारु प्रथमिकतामा नगरका अधुरा कार्यहरु

२०७९, ९ जेष्ठ सोमबारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिको दोस्रो कार्याकालको लागि पुन उप प्रमुखमा निर्वाचित हुनु भएकि शिवकुमारी थारुले नगर भित्रका अधुरा कार्ययोजनालाई प्रथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

आज नगरपालिकाको कार्य कक्षमा कार्यभार सम्हाल्दै उप प्रमुख थारुले नगरको समृद्ध विकासको लागि शिक्षा, स्वास्थ्य र कृषि खेलकुद लगायतका कार्य क्षैत्रलाई गुणस्तीय बनाउने गरी अघि बढ्ने बताउनु भयो ।

नगरको दिर्घकालिन विकासका लागि यसअघि सारेका योजनाहरुको अनुगमन र कार्यसम्पादन गर्ने बताउनु भयो ।उहाँले भन्नु भयो उप प्रमुखले गर्नु पर्ने काम काज आजैबाट सूरु गर्छु अन्य काम काज र निर्णयहरु कार्यपालिका गठन पछि कार्यपालिकाको निर्णय अनुसार अगाडि बढ्छौं उहाँले भन्नु भयो । । शिवकुमारी थारु एमालेबाट उप प्रमुखमा निर्वाचित हुनु भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu