Connect with us
Kapilvast Forest

ज्योति विकास बैंकको पैसा दोब्बर हुने योजना सार्वजनिक

२०७९, ६ असार सोमबारमा प्रकाशित

काठमाडौ – ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरूले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्ने बैंकले बताएको छ।

बैंकले जनाए अनुसार व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ। खाता बैंकको सम्पूर्ण शाखा कार्यलयहरूबाट खोल्न सकिने छ। साथै, खातामा ग्राहकहरूलाई रकम आवश्यक परेमा सावाँ रकमको ९० प्रतिशतसम्म ऋण सुविधा दिने व्यवस्था भएको बैंकले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu