Connect with us
Kapilvast Forest

लोसपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

२०७९, २६ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि लोसपाले बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । लोसपाको मुल दर्ता नम्बर ४९५–५०२ रहेको छ ।

दल दर्ताका लागि लोसपाका नेताहरु केशव झा र मनिष मिश्रलगायतका नेता आयोगमा पुग्नुभएको थियो ।

निर्वाचन आयोगले निर्वाचनमा लागि साउन २२ गते आइतबारदेखि ३१ गते मङ्गलबारसम्म दल दर्ताको समय तोकेको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu