Connect with us
Kapilvast Forest

सुनको मुल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ

२०७९, १० पुष आईतवारमा प्रकाशित

काठमाडौं – आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu