Connect with us
Kapilvast Forest

कपिलवस्तुको एक सेफ्टी ट्यांकीमा महिलाको शव फेला

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पानीमा डुबेकाले शवलाई बाहिर निकालेको प्रहरी निरीक्षक कपिल शाहीले बताउनु भयो । घटनाबारे प्रहरी अनसन्धान समेत शुरु गरेको छ।

महिलाको शवको पहिचान गर्न नसकिएको र हत्याको आशंका गरिएको छ। करिब एक हप्ता बढी देखि शब ट्यांकी भित्र रहेकाले दुर्गन्धित भएकाले छ । शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu