Connect with us
Kapilvast Forest

पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

२०८१, १९ माघ शनिबारमा प्रकाशित

rape
पाल्पा

पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । तानसेन नगरपालिका-१० गडसाल बस्ने १९ वर्षीय आशिष भन्ने रामजी नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu