Connect with us
Kapilvast Forest

कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

२०८२, २६ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन्। आइतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।

उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरू लेखेर जनमानसमा पुर्‍याउनुपर्ने बताए। उनको प्रेरणाबाट युवाहरूले धेरै कुराहरू सिक्न सक्ने जिकिर गरे। आफूले मन्त्री बनाउन चाहेको भए पनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे। सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu