Connect with us
Kapilvast Forest

कसैले चाहँदैमा मेरो पार्टी सदस्यता खारेज हुँदैन : विद्या भण्डारी

२०८२, १० श्रावण शुक्रबारमा प्रकाशित

‘पार्टी केन्द्रीय कमिटी अघि अध्यक्षसँग मैले विधिवत् ढंगले नै पार्टी सदस्यता नवीकरण गरेको र त्यसैका आधारमा राजनीतिमा सक्रिय भएको बताएको थिएँ । यसको भोलिपल्ट केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नभएको भनेर गरेको निर्णय विज्ञप्तिबाट थाहा पाएँ’, भण्डारीले भनिन्, ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्ने विषय नै होइन।’  अन्तिममा पत्रकारहरूले राखेकाे जिज्ञासामा भण्डारी थप कडा रुपमा प्रस्तुत भइन् । उनले एमाले अध्यक्ष केपी ओलीतिर इंगित गर्दै भनिन्, ‘कसैलाई लाग्याे भन्दैमा मेराे सदस्यता खारेज हुँदैन।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu