Connect with us
Kapilvast Forest

एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन

२०८२, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं –

नेकपा एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ। आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बसेसम्मका लागि सरेको हाे।

बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ। बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।