Connect with us
Kapilvast Forest

पूर्व शिक्षामन्त्री महावीर पुनको चुनाव चिह्न त्रिभुज

२०८२, १० माघ शुक्रबारमा प्रकाशित

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्व शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।

उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन्। त्यसलगत्तै निर्वाचनका अधिकारीले उनलाई चुनाव चिह्न प्रदान गरेका हुन्।

आज स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न वितरण भइरहेको छ। राजनीतिक दलका उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu