Connect with us
Kapilvast Forest

सालमनीदेवी हाइड्रोले आईपीओ निष्कासन गर्ने, सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल

२०८२, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं। सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो।

सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे।

सालमनीदेवी हाइड्रोले डोटीमा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरी २०७६ देखि व्यापारिक उत्पादन गर्दै आएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu