Connect with us
Kapilvast Forest

प्रधानमन्त्री शाहलाई भारतको बधाई, मोदीले भने- तपाईंसँग निकटरूपमा काम गर्न उत्सुक छु

२०८२, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण बधाई दिएका हुन् ।

शाहको नियुक्तिले नेपाली जनताले राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन् ।

उनले भारत–नेपाल मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन शाहसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu