Connect with us
Kapilvast Forest

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ कोषाध्यक्षमा न्यौपाने निर्वाचित

२०८२, २२ चैत्र आईतवारमा प्रकाशित

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन । महासंघ आठौँ प्रदेशसभा तथा अधिवेशनबाट शनिबार श्रेष्ठ अध्यक्षमा निर्वाचित भए । श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उनले जमसेर अलि मियाँलाई पराजित गरेका थिए ।

लुम्बिनी प्रदेश महासंघको जिल्ला नगर उपाध्यक्ष टङ्कसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा राजु महर्जन , कोषाध्यक्षमा लेखनाथ न्यौपाने निर्वाचित भए । यस्तै सदस्यमा बद्रीनाथ बराल , माधवराज भण्डारी, एसोसिएट सदस्यमा सौरभ अग्रवाल र युवराज पोखरेल निर्विरोध निर्वाचित भएका हुन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu