Connect with us

पोखरामा स्कुल बस दुर्घटना,

२०८३, २३ आश्विन शुक्रबारमा प्रकाशित

पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर जाँदै गरेको बस सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएको छ ।

ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको बताइएको छ।
स्कुल बस दुर्घटना भएको र उद्धार भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu