Connect with us
Kapilvast Forest

भूमिहीनलाई ३ वर्षभित्र आवास

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाण्डौ – सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने भएकाे छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भूमिहीन र दलितलाई आवास उपलब्ध गराइने जानकारी गराउनुभएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu