Connect with us
Kapilvast Forest

फुलारा पुरस्कृत

२०७९, ४ श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ- कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका भीष्मराज फुलारा पुरस्कृत हुनुभएको छ ।

नागरिक समाजको १६औँ वार्षिक उत्सव तथा नागरिक क्रिएसन प्रालिको संयुक्त आयोजनामा आयोजित विशेष नागरिक पुरस्कार २०७९ सम्मान कार्यक्रममा फुलारा विशेष नागरिक पुरस्कार २०७९ बाट पुरस्कृत हुनुभएको थियो ।

पुरस्कारको निर्णायक समितिको प्रमुखमा वरिष्ठ चलचित्रकर्मी सुमन रिमाल हुनुहुन्थ्यो भने सदस्यमा पत्रकार रेवतीरमण खनाल, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार सङ्घ नेपालका उपाध्यक्ष तथा लेखक जीवन पराजुली र पत्रकार तथा लेखक गोकर्ण बराल रहनुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu