Connect with us
Kapilvast Forest

काठमाडाैमा भूकम्पको धक्का

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

काठमाडाै – काठमाडाैमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । भुकम्पकाे धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडाै उपत्यकामा समेत महसुस गरिएको थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu