Connect with us
Kapilvast Forest

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शनिवार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २ तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu