Connect with us

वडा कार्यालयको भवन उदघाट्न

२०८०, २९ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ को वडा कार्यालयको भवन उदघाट्न गरिएको छ ।
वडा कार्यालयको भवन शिवराज नगरपालिकाको मेयर अजय थापा र वडा अध्यक्ष मोहम्मद माहेताब खानले उदघाट्न गर्नु भएको हो ।
आफनै भवन नहुदा वडा कार्यालय भाडाको घरमा सन्चालन हुँदै आएको थियो ।
आफ्नै कार्यालय बनेपछी अब सेवा प्रवाहमा सजिलो हुने वडा अध्यक्ष माहेताबले बताउनु भयो ।
उदघाटन कार्यक्रममा उपमेयर शिव कुमारी चौधरी, पुर्व मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल, वडा अध्यक्षहरु, समाजसेवी फरहान खाँ, कृष्ण कुमार चौधरी, सराफराज खाँ, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu