Connect with us
Kapilvast Forest

राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो पदयात्रा शुरु

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले घरदैलो पदयात्रा शुरु गरेको छ।पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियानका लागि काठमाडौं  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा शुरु गरेको हो।न्यूरोड गेटबाट शुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुगेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu