Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते

२०८२, ८ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका १ शिवानगरमा बस दुर्घटना हुदा १९ जना घाइते भएका छन ।
आज दिउसो ३ः ४५ बजे बहादुरगंजबाट कृष्णनगर तर्फ जाँदै गरेको भे १ ख ११८२ नम्बरको बस शिवानगरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका सबै घाइतेहरूको प्रारम्भिक उपचार शिवराज अस्पताल बहादुरगंज (Shivraj Hospital) मा भइरहेको छ । सामान्य चोटपटक भएकाहरूको शिवाज अस्पताल मै भइरहेको छ भने २ जनाको अवस्था गम्भीर रहेका लाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
#घाइतेको_विवरण ।।
१ . रेन बहादुर सार्की – ६४ बर्ष अर्घाखाची छत्रदेव – ३
२ . सरस्वती सार्की-५७ बर्ष – अर्घाखाची – रिफर
३ . राम ब. सुनार ३५ बर्ष – दाङ घोराही ३
४. विष्णु वस्नेत -२९ बर्ष तु . उ . मा . १२
५ . कोकिल ब . केसी – ६४ बर्ष कृष्णनगर १ शिवानगर
६ . लखपती कुर्मी ३५ बर्ष महाराजगंज २
७ . गणेश बस्नेत ३४ बर्ष तुल्सिपुर १२
८ . ओम प्रकाश चौधरी ४८ बर्ष कृष्णनगर ९ जुमिला
९ . जवाहिर लाल कोरी २२ बर्ष चन्द्रौटा – रिफर
१० . राधेश्याम कुर्मी -५० बर्ष – कृष्णनगर ९
११ . सकिल अहमद १७ बर्ष डुमरिया भारत
१२ . महेश नाउ ३६ बर्ष कृष्णनगर ९
१३ . शिवपुजन यादब २५ वर्ष कृष्णनगर ९
१४ . अकलमती कोरी ४८ बर्ष कृष्णनगर ९
१५ . बिफै कोरी ४९ बर्ष कृष्णनगर ९
१६ . दिलबहार अली ५२ बर्ष शिवराज ८
१७ . तिलकराम कोरी ४० वर्ष कृष्णनगर ९
१८ . रिता कोरी ४० बर्ष कृष्णनगर ९
१९ . सुरेन्द्र कुमार चौधरी ३३ बर्ष कृष्णनगर ९

#थप विवरण आउन बाकी

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu