Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने छन् ।

बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने र पार्टीको जागरण अभियानलाई निरन्तरता दिने विषयमा पनि छलफल गर्ने तयारी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu