Connect with us
Kapilvast Forest

इलाम पुगे बालेन, सुरु गरे घरदैलो

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu