Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

२०८२, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौ । सिन्धुपाल्चोकको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३५ मिनेटमा नुल्थाला खर्क क्षेत्रमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu