Connect with us

भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

२०८३, १४ भाद्र आईतवारमा प्रकाशित

nepal india

रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भएको र थप आपूर्ति हुन लागेको राईले बताए । भदौ १० गते आएको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको शव प्राप्त हुने क्रम जारी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu