Connect with us
Kapilvast Forest

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

aago

काठमाडौं – ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो ।

त्यसैगरी स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरीले पनि आगो नियन्त्रणको प्रयास गरीरहेका छन् । आगलागीको कारण खुलेको छैन ।

आगोले पु¥याएको क्षतिको विवरण पनि आइसकेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu