Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीद्वारा १८ किलो अवैध गाँजा बरामद

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका – २ बाट १८ किलो अवैध गाँजा बरामद गरिएको छ । सशस्त्रका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा सीमा सुरक्षामा खटिएको टोलीले अवैध गाँजा बरामद गरेको हो ।

बलान बिहुल गाउँपालिका -२ हुँदै बग्ने दक्षिण बलान नदीबाट भारततर्फ लगिरहेकाे अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर अपराधी गाँजाको पोका फाली सिरहा तर्फ भागेका थिए । त्यसरी फालेकाे तीन ओेटा गाँजाकाे पाेका बरामद गरेर ल्याएकाे प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताउनुभयाे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu