Connect with us
Kapilvast Forest

उपत्यका बाहिर रहेकालाई भेरोसिलको दोस्रो खोप स्थनीयस्तरमै लगाइने

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

कठमाडौं-चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजक मार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी काठमाडौ पहिलो मात्रा खोप लगाएर उपत्यका बहिर रहेकाहरुको लगत तयार भए पछि प्रदेशको समन्वयमा यथाशीघ्र खोपको व्यबस्थ मिलाइने हुँदा सवारी पास बनाएर आवतजावत नर्गन आग्रह गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu