Connect with us
Kapilvast Forest

बिरिङ्ग नदीले बगाएर एकजना पुरूषको मृत्यु

२०७८, १२ असार शनिबारमा प्रकाशित

बिर्तामोड-झापाको अर्जुनधारा नगरपालिका १ को बिरिङ्ग नदीले बगाएर अर्जुनधारा नगरपालिका ३ का ४० वर्षीय राजकुमार खनालको मृत्यु भएको छ । खनाल शुक्रवार राति ८ बजेपछि घरबाटै हराएको परिवारले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

खनालको शव शनिवार विहानै आधा भाग नाङ्गै रहेको अवस्थामा खोलाभित्र स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu