Connect with us
Kapilvast Forest

ग्रीष्म ऋतुमा नेपालका हिमाल आरोहणका लागि पहिलो अनुमति प्रदान

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाण्डौ – समर सिजन अर्थात् ग्रीष्म ऋतुमा नेपालका हिमाल आरोहणका लागि पहिलो अनुमति जारी भएको छ ।पर्यटन विभागले मुस्ताङमा रहेको ६ हजार २९ मिटर अग्लो घ्युन हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

दुई जना पुरुष र दुई जना महिला गरी चार जना रहेको एउटा समूहले अनुमति लिएको हो । उनीहरू सबै नेपाली नागरिक हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu