Connect with us
Kapilvast Forest

प्रकाशमानको निवासमा पौडेल समूहको बैठक

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो बैठक शुरु भएको हो ।

बैठकमा नेता पौडेलसँगै महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीलगायतको सहभागीता रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu