हुम्लामा ब्युँतियो वाइसियल
हुम्ला-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल ब्युँतिन थालेको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र, जिल्ला, स्थानीय तह हुँदै वडासम्म वाइसिएल ब्युँतिएको ताजाँकोट गाउँपालिका हुम्लाका संयोजक गणेश मल्लले जानकारी दिनुभयो ।
प्रत्येक गाउँपालिका संगठन विस्तार हुन थालेको संयोजक लामाले बताउनुभयो ।