Connect with us
Kapilvast Forest

कांग्रेसको काठमाडौं महानगर समितिको मतगणना शुरु

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो । बिहान ९ बजेदेखि दुई बजेसम्म मतदानका लागि समय तोकिएको थियो । निर्वाचनमा १३३९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

काठमाडौं महानगरपालिकाको कांग्रेस सभापतिका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यले उम्मेदवारी दिनु भएको छ । रञ्जित र शाक्य दुबैले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको हो ।रञ्जित संस्थापन समूहक उम्मेदवार हुनुन्छ भने शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu