Connect with us
Kapilvast Forest

अनेरास्वबियू कमिटिद्वारा क्याम्पस परिसरमा वृक्षा रोपण

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

पशुपति गिरी -कपिलवस्तु- कपिलवस्तुको सिद्धार्थ क्याम्पस परिसरमा वृक्षा रोपण तथा सरसफाई गरिएको छ । अनेरास्वियु कमिटीको आयोजनामा क्याम्पस  क्याम्पसलाई सरसफाई र हराभरा बनाउने उदेश्यले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्री,अनेरास्वियु क्याम्पस कमिटी सदस्य  एवम् विध्यार्थहरुको सहभागितामा करिब एक सय फुलका विरुवाहरु रोपिएको स्ववियुका सचिव दिनेश चौधरीले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu