चन्द्रौटामा ईलेक्ट्रोनिक्स शोरुम उद्धघाटन
कपिलवस्तु-कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा सुविधा सम्पन ईलेक्ट्रोनिक्स शोरुम उद्धघाटन भएको छ । दशैको शुभ अवसर पारेर आज एक कार्यक्रमका विच लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुार के सी ले औपचारिक रुपमा रिवन काटेर ए जे एस नामक ईलेक्ट्रोनिक्स समुदघाटन गर्नु भएको हो ।
उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी अर्जुन कुमार केसी ,शिवराज नगर प्रमुख नेत्रराज अधिकारी , उपप्रमुख शिवकुमारी थारु , उद्योग वाणिज्य संघ केन्द्रिय सदस्य जमशेद अलि मिया , चेम्बर्स अफ कर्मसका केन्द्रिय सदस्य महादेव पोख्रेल लगायतले शुभकामना दिनु भएको थियो ।
आज उद्धघाटन भएको ईलेक्ट्रोनिक्स सोरुमा टिभी फ्रिज एसी वासिंग मेसिन लगायतका ईलेक्ट्रोनिक्स समानहरु सबै उपलब्ध हुने संचालक सुरज अकिकारीले बताउनु भयो ।कार्यक्रममा विराज क्षेत्रका स्थानिय राजनितिक दल ,ब्यवसायिलगायतको बाक्लो सहागिता रहेको थियो