Connect with us
Kapilvast Forest

दाडमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

दाङ-दाडको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुघरासमा भएको स्कुटर दुर्घटनामा स्थानीय मधुसुदन चौधरीको मृत्यु भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu