२० अर्बको लागतमा यस्तो बन्दै छ बुद्धको गृह नगरी तिलौराकोट
२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित
पर्यटकीय विकासको नमुना गुरु योजनाको रूपमा लिइएको २० अर्बभन्दा बढी लागतमा निर्माण हुने भगवान सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट प्राचीन कपिलवस्तुको गुरु योजनाको तस्बिर सार्वजनिक गरिएको हो।