Connect with us
Kapilvast Forest

बर्दियामा ब्राउन सुगरसहित तीन जना पक्राउ

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

pakrau

बर्दिया – बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका ५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका ७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारत बहराईचका २२ का रोहित कुमार गुप्ता, बढै्याताल सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन् ।

गुप्ताको साथबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर तथा सुनार र ठकुरीको साथबाट १८ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको पनि प्रहरीले बताएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu