काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ । बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था...
रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै रु १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३० क्षेत्रमा लगानी प्रतिबद्धता...
रुपन्देही । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई-सेवामार्फत हवाई टिकट बेचिएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ...
एजेन्सी। चीनले ११ अर्ब डलर लगानीमा अत्याधुनिक विमानस्थल सञ्चालनमा ल्याएको छ। चीनको ७० औँ स्थापना दिवस अगाडि चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले देशलाई एक विशेष उपहार दिएका...
बुटवल । सहकारी भन्नेबित्तिकै स्थानीय तहमा खुलेका साना साना वित्तीय संस्था भन्ने बुझिन्छ । स्थानीय तहमै निक्षेप सङ्कलन गरी किसान वा साना व्यापारीहरूलाई कर्जा वितरण...
रसुवा । नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा रसुवागढी नाकाबाट भेंडा च्याङग्रा भित्रिने क्रम सुरु भएको छ । चीनको केरुङ हुँदै रसुवागढी नाका भएर २ सयभन्दा...
नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आजदेखि सुरु हुँदैछ । दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव...
काठमाडौं–चालू आर्थिक वर्ष २०७६÷०७७ मा देशमा व्यापार घाटा कम हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनले व्यापारघाटा कम हुने संकेत गरेको हो...
काठमाडौं– नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ...
काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार...