काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कारवाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुनिक, प्रतिस्पर्धी र एक्काईशौं शताब्दीको...
कामना सेवा विकास बैंकको काठमाडौं ज्ञानेश्वरमा निर्मित केन्द्रीय कार्यालय भवनको अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन्। स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो।...
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई साढे १० प्रतिशत बोनस सेयर तथा साढे आठ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ५२२औँ...
काठमाडौँ । बुधबार सुनको मूल्य सामान्य बढेको छ । मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार...
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई आफ्नै नामको सिम बोक्न आग्रह गरेको छ। टेलिकमले नयाँ व्यवस्था गर्दै व्यक्तिको पहिचान कोड बनाउनुपर्ने भएकाले आफ्नै नामको सिम बोक्न आग्रह गरेको...
काठमाडौं। नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ। नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वार्षिकोत्सवको अवसर पारेर आगामी कात्तिक ३० गतेदेखि लागू हुने गरी...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत च्द्यद्य RBB Empowerment Academy मा तीनदिने तालिमको शुभारम्भ गरेको छ । प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक...
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा...
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन हुन थालेको दावी गरेको छ। निगमले आलु आर्थिक वर्ष...
प्रभु बैंकले कात्तिक २१ गते विहीबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई ऋणपत्र...