ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि क्रुद्ध बनेका एमाले अध्यक्ष केपी ओलीले उनीहरूविरुद्ध महाधिवेशनमा निषेधको डन्डा चलाएका छन्...
जेन–जी अभियानका अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् ।रास्वपाले माग गरेको आवेदनअनुसार यादवले मधेशी क्लस्टरबाट आकांक्षा दर्ता गराएका...
काठमाडौं – मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्लसम्म...
विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा (राजलक्ष्मी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । यो जानकारी पाएपछि खुसी...
न्युजसेन्टर नेपाल, कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले घरकर रसिद नदिँदा वडा नम्बर ५ का दर्जनौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । वडा कार्यालयले घरकर तथा पहिचान...
काठमाडौं- रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत...
सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था...
नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट आजदेखि बाघ गणना सुरु गर्दैैछ । बाघ गणना तीन महिनासम्म चल्ने छ । बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा...
काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार...