Connect with us
Kapilvast Forest

कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु

२०८२, २९ पुष मंगलवारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने बताइरहेको छ भने विशेष पक्षले नयाँ नेतृत्व समेत चयन गर्ने बताइरहेको छ ।विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu